Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेश स्थापना दिवसमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा


    आइतबार, फाल्गुन १ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    १३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     

    bida-lumbini.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार