Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने सडक अवरुद्ध


    आइतबार, फाल्गुन १ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने–आउने सवारी साधनको आवागमन रोकिएको छ । 

    सडक भत्काएको लामो समय हुँदा पनि पिच नगरेपछि स्थानीले सडक अवरुद्ध गरेका हुन्, जसका कारण सवारी साधनको आवागमन रोकिएको । 

    स्थानीयले सडक पिच हुनुपर्ने माग गरेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार