Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागु औषधसहित एक जना पक्राउ


    आइतबार, फाल्गुन १ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

    स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई  लागु औषधसहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

    लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीकाे भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार