Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यसकारण स्वीकार्न सकिँदैन एमसीसी, यी हुन् सम्झौताका सम्बन्धमा उठेका प्रश्नहरु


    आइतबार, फाल्गुन १ २०७८
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता निकै पेचिलो बन्दै गएको छ । एमसीसी पास गर्ने नगर्ने भन्ने बिषयमा अझैंपनि मत बाँझिएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुका शिर्ष नेताहरुबीच एमसीसीका कारण मत बाँझिदा एमसीसी निकै पेचिलो बनेको हो। 

    अधिकाशं नेपाली जनताहरु एमसीसीको विरोधमा छन् । एमसीसीलाई राष्ट्रघाती सम्झौता भएको भन्दै कुनै पनि हालतमा परियोजना पारित हुन नहुने उनीहरुको भनाइ छ । तर, सत्तारुढ नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई जसरी पनि पास गर्ने अडान राख्दै आएका छन्। 

    यता, गठबन्धनमा आवद्द नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले भने एमसीसीको केही बुँदाहरु संशोधन भए एमसीसी पास गर्न सकिने बताउँछन् । एमसीसीकै पक्षमा जसपा नेता बाबुराम भट्टराई दिनहुँ खरो वकालत गर्दै आएका छन् भने विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफू गठबन्धनको निर्णय हेरेर अघि बढ्ने बताएका थिए। 

    एमसीसी के हो ? एमसीसीमा के छ ? यसलाई किन राष्ट्रघाती भनिएको छ ? यसका कुन-कुन बुँदाहरु राष्ट्रका हितविपरित छन् ? जस्ता बुँदाहरु सम्मिलित एक पुस्तकमा बजारमा आएको छ । ४९ पन्ने उक्त पुस्तक नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले लेखेका हुन्। 

    यस्तो छ नेता पोखरेलले एमसीसीबारे लेखेको पुस्तकको पूर्णपाठ: 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार