Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिगास गाउँपालिका अध्यक्षमा धामीको उमेदवारी घोषणा


    शनिबार, माघ २९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी।बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् ।  १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका  हुन् ।

    उनी नेपाली कांग्रेसका नेता हुन् ।

    सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए । 

    स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार