Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालबाट हङकङ उडानमा प्रतिबन्ध


    शुक्रबार, माघ २८ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । 

    कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा  ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । 

    समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार