Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन एसपीको काजसरुवा, चितवनमा अधिकारी, महोत्तरीमा पंगेनी


    शुक्रबार, माघ २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । प्रहरी प्रधान कार्यालयले तीन प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

    शुक्रवार काजसरुवा गरिएका एसपीहरुमा नवराज अधिकारी चितवन, कृष्ण पगेनी महोत्तरी र बीरेन्द्र शाही बर्दिया छन् ।

    चितवन, बर्दिया र महोत्तरीका एसपीको एक बर्ष पुगिसकेकाले परिवर्तन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार