Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विकास साझेदारले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री


    शुक्रबार, माघ २८ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब  ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । 

    अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो ६ महिना (साउदन देखि पुससम्म)को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् । 

    यस अवधिमा विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ । 

    यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार