Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द


    शुक्रबार, माघ २८ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ।पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ ।

    उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

    दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार