Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगो ताप्दा जलेर मृत्यु


    बिहिबार, माघ २७ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ।

    मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए।

    श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार