Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य तोलामा तीन सयले बढ्यो


    बुधबार, माघ २६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य बढेकाे छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार