Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त खुल्याे


    बुधबार, माघ २६ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

    डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्‍वाररसँग दरखास्त माग गरेको हाे ।

    ३५ वर्ष उमेर पुगेर ६५ वपर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन् ।

    उमेद्‍वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।

    Capture.PNG-1.png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार