Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ किलो चरेससहित दुईजना पक्राउ


    सोमबार, माघ २४ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ। दाङमा प्रहरीले करिब आठ किलो लागूऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङले घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनावाङ घर भई घोराही-१४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही-१८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार