Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय


    सोमबार, माघ २४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।

    साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्ले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो ।

    एक नेताका अनुसार आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको छ ।

    निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार