Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुकुरी प्रहार गरेर सिन्धुपाल्चोकमा दुई जनाको हत्या


    सोमबार, माघ २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ।

    आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

    उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार