Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम भट्टराई काेराेना संक्रमणमुक्त


    सोमबार, माघ २४ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई काेराेना भाइरस संक्रमणमुक्त भएका छन् ।

    पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । 

    ‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। पिसिआर रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भनेका छन् ।

    अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार