Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा


    आइतबार, माघ २३ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन ।

    उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित  बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारवाही गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार