Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाणिज्य बैंकका ५३ जना कर्मचारीको बढुवा सिफारिस, को–को परे ? [सूची]


    आइतबार, माघ २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५३ जना कर्मचारीलाई बढुवा सिफारिस गरेको छ ।

    बैंकको पदपूर्ति समितिको निर्णय अनुसार एक तह मुनिका कर्मचारीहरूलाई प्रशासन समूह तर्फको प्रबन्धकमा बढुवा सिफारिस गरिएको हो ।

    कार्य सम्पादन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यताका आधारमा बढुवा सिफारिस गरिएको बैंकको भनाइ छ। 

     यस्तो छ बढुवा सूची:

    ss.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार