Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२को पूरक परीक्षाको रिजल्ट सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


    शनिबार, माघ २२ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो ।
    परीक्षामा जम्मा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।
    माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो ।

    sarbajnik-result.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार