Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा चट्याङ लागेर एक पुरुषको मृत्यु


    शुक्रबार, माघ २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । बाँकेमा चट्याङ लागेर  गएराति एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको  जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर  मृत्यु भएको हो । 

    प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार