Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह


    शुक्रबार, माघ २१ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । 

    शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो । 

    यस्ताे छ बैंकले जारी गरेको सूचना 

     

    272876807_346102974184836_1257911915969398869_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार