Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा


    बुधबार, माघ १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।

    कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

    rbb.PNG.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार