Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त


    मंगलबार, माघ १८ २०७८
    410
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

    उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।
    अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख  थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार