Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मरिससविरुद्ध नेपालले लियो अग्रता


    मंगलबार, माघ १८ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अफ्रिकी राष्ट्र मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

    दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले ११औं मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत अग्रता लिएको हो ।

    गत शनिबार भएको पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा पनि राम्रो सुरुवात गरेको छ ।

    खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले जोगाउदै बराबरी गोल हुनबाट बचाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार