Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी


    मंगलबार, माघ १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिने भएको छ । 

    मन्त्री खतिवडाले  कोरोना भाइरसविरुद्धको खोप गायब बनाएको भन्दै नेकपा एमालेनिकट युवा संघले अख्तियारमा उजुरी दर्ता गर्न लागेको हो ।

    मन्त्री खतिवडाविरुद्ध मंगलबार दिउँसो २ बजे उजुरी दर्ता गर्ने कार्यक्रम रहेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए ।

    272956166_488330672857584_3718435540932758287_n_leY7LoGOV8.jpg
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार