Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


    मंगलबार, माघ १८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

    271969630_656593615763247_3382447562632609566_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार