Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण


    सोमबार, माघ १७ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार