Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चिकित्सा शास्त्र स्नातकको प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थपियो


    सोमबार, माघ १७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि आवेदन दिने समय थपे छ ।

    आयोगले सोमबार सूचना जार्दै प्रवेश परीक्षाका लागि बैंक दाखिला गर्ने म्याद फागुन ४ गतेसम्म र फारम पेश गर्ने म्याद फागुन ६ गतेसम्म बढाएको जनाएको छ ।

    यसअघि माघ २० गतेसम्मको म्याद तोकिएको थियो । कोरोनाको तेश्रो लहरका कारण विभिन्न कार्यालय बन्द भई समयावधिभित्र आवश्यक कागजात तयार गर्न कठिनाइ हुने गुनासो आएपछि आयोगले परीक्षाको म्याद थप गरिएको जनाएको छ ।

    272867959_2649401788536608_7767146195254505544_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार