Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ


    आइतबार, माघ १६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ ।

    वीरगञ्ज महानगरपालिका-१२ स्थित सानो पाइला भोजनालयबाट प्रहरीले कालिका नगरपालिका-१ घर भएका २८ वर्षीय रोशन डुम्जन लाई पक्राउ गरेको हाे ।

    पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनले २१ वर्षीय कृष्णकुमार साहको नाममा दर्ता रहेको ना.५३ प ४२८५ नम्बरको हरियो २०० सीसीको पल्सर मोटरसाइकल पार्किङ गरेको अवस्थामा लक टुटाएर भाग्‍न खोजेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार