Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार वर्षीया बालिका बलात्कार आरोपमा किशोर पक्राउ


    आइतबार, माघ १६ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

    पकेाउ पर्नेमा  मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षीय किशोर रहेका छन् ।

    बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

    बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ ।

    कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

    शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार