Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देेउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण


    आइतबार, माघ १६ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

    शहीद दिवसको अवसरमा प्रधानमन्त्री काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

    काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री,राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार