Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विमलले नेपाललाई अग्रता दिलाए


    शनिबार, माघ १५ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। विमल घर्ती मगरले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा १-० को अग्रता लिएको छ । 

    दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् । 

    पहिलो हाफ गोल रहित बराबरीमा सकिदा विमलले नेपाललाई दोस्रो हाफमा अग्रता दिलाएका हुन् । दोस्रो खेल मंगलबार हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार