Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ : अमेरिका


    शनिबार, माघ १५ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको  जनाएका  छन् । 

    रूसले भने अहिले समस्या समाधानको आशा कम रहकेो छ । किनकी अमेरिकाले उसको मुख्य मागलाई अस्वीकार गरिरहेको छ । 

    युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाइरहेको छ । 

    अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेका बीबीसीले जनाएको छ ।

    व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भिनन्, ‘राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूस फेब्रुअरीमा युक्रेनमा फेब्रुअरीमा आक्रमण गर्नेछ ।’ ऐजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार