Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ४४ कोरोना संक्रमित


    शुक्रबार, माघ १४ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी।दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ ।

     दिल्ली सरकारले दिएको जानकारी अनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणको  ४ हजार २९१ केस सार्वजनिक भएको थियो । 

    दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार