Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तेह्रथुम प्रशासनको सेवा स्थगन २२ गतेसम्म थपियो


    शुक्रबार, माघ १४ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले  कर्मचारीमा कोभिड संक्रमण देखिएपछि १४ गतेसम्म स्थगन गरेको सेवा प्रवाह १५ देखि माघ २२ गतेसम्म थपेको छ ।

    कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीव्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण हुने क्रम बढ्दो रहेकाले थप एक हप्ता सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले  शुक्रबार सूचना प्रकाशित गर्दै २२ गतेसम्म सेवा स्थगन गरिएको जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार