Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु


    शुक्रबार, माघ १४ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

    नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार