Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा भूकम्पको धक्का महसुस


    शुक्रबार, माघ १४ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ ।  लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् ।

    जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार