Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेशनल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को लाभांश घोषणा


    बिहिबार, माघ १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/ २०७७लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बोनस शेयर र  नगद गरि जम्मा २० प्रतिशत लाभांश  वितरण गर्ने  घोषणा गरेको छ ।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । 

    कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

    nlic.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार