Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुक्खाबन्दरगाहका लागि सरकारले माग्याे करारमा सुरक्षाकर्मी


    बिहिबार, माघ १३ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं।नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खाबन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

    सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर  प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो ।

    nttdb.PNG.png

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार