Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह


    बुधबार, माघ १२ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। 

    मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले सवै मन्त्रालयल आयोग र कार्यालयहरुलाई सम्बोधन गर्दै माघ ३ गते राजपत्रमा यस प्रदेशको नाम र राजधानी कायम भइसकेकाले एकरुपता कायम गर्न मधेश प्रदेश सरकार र राजधानी जनकपुरधाम प्रयोग गर्न गराउन अनुरोध गरेको हो। 

    271781447_459166378922991_8366942311981670987_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार