Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ मा गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै गठबन्धनका बस्नेत विजयी


    बुधबार, माघ १२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोलाप्रथा भएको थियो।

    बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए ।

    प्रदेश १ बाट महिलातर्फ एकीकृत समाजबादी जयन्ती राई र अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा विजयी भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार