काठमाडौ । बतास समूहले पशुपति धर्मशालाको १ करोड रुपैयाँ भाडा तिरेको छ ।
बतास समुहले धर्मशालाको भाडाबापतको बक्यौता कोषलाई आज बुझाएकाे हाे ।
हिजो पशुपति बिकास कोष परिषदको बैठकले बाकी भाडा बक्यौता १ करोड तिराउने निर्णय गरेपछी बतास समूहले बाँकी बक्यौता १ करोड कोष लाई तिरेको हाे।