Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुदूरपश्चिममा सकियाे राष्ट्रियसभा निर्वाचनकाे मतदान


    बुधबार, माघ १२ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएकाे मतदान सकिएकाे छ ।

    नेकपा(एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मतदान गरेर सुरु भएको मतदान सकिएको छ ।

    धनगढीस्थित प्रदेशसभाकाे परिसरमा बिहान ९ बजेदेखि शुरू भएकाे मतदान सकिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । प्रदेश सभा सद्स्य अम्बि थापाले अन्तिम मतदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार