Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको जनसंख्या: पुरुषभन्दा महिला धेरै


    बुधबार, माघ १२ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

    कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।

    जसअनुसार पुरुषको जनसंख्याको प्रतिशत ४८।९६ र महिलाको जनसंख्याको प्रतिशत ५१।०४ प्रतिशत रहेको छ ।  तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ ।

    popu1_fwvwRskw8y.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार