Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनगणनाकाे प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख, २७ लाख जनसंख्या वृद्धि


    बुधबार, माघ १२ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । 

    जनगणनाको प्रारम्भिक विवरणअनुसार पुरूषकाे संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र  महिलाकाे संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेकाे छ ।  पुरूषभन्दा महिला सात लाख बढी छन् ।

    राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार