Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट


    बुधबार, माघ १२ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ ।

    पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

    यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार