Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ जनाको मृत्यु


    मंगलबार, माघ ११ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजारर १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार