Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु


    मंगलबार, माघ ११ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय बाँकका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको  हाे ।

    माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार