Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलेसिया बाढी : हजारौं मानिसले छाडे घर


    आइतबार, पुष १८ २०७८
    410
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । 

    सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ। 

    आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

    बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ । एजेन्सी 

    तस्बिर : रोयटर्स

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार