Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशतर्फको महिला केन्द्रीय सदस्यमा खड्का विजयी


    बुधबार, पुष ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको मत परिणाम सार्वजनिक भएको छ ।

    पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खमबहादुर खड्काकी पत्नी हुन् ।

    त्यस्त लुम्बिनी प्रदेशका दुईजना खुला केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार